Powered By: i-Tech Nepal

WELCOME !

रेडियो तनहुँ ९७.२ मेगाहर्ज तनहुँ सुचना समाज सहकारी सस्था लिमिटेडद्धारा सञ्चालीत सहकारी रेडियो हो ।  तनहुँ जिल्ला कै पहिलो एक हजार वाटको रेडियो स्टेशन , यस रेडियोले १७ भन्दा बढी जिल्लाका स्रोतालाई स्वस्थ मनोरञ्जन र बिविध खाले सुचना मुलक सामाग्री पस्कदै मन जित्न सफल भएको छ ,साथमा हाम्रो वेभ साईड www.radiotanahun.com बाट बिश्वको जुन कुनैै कुनाबाट पनि हामीलाई सुन्न सकिने छ । जसले हामीलाई गर्भका ... ..ReadMore

  • Radio Tanahun 97.2

News & Events

  • गामीछाक्रामा सांस्कृतिक कार्यक्रम सम्पन्न
    गामीछाक्रा युवा क्लव राईपुरले आयोजना गरेको भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत आज (आइतबार) सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि चुडामणि खनालले युवाहरुलाई अगाडी बढाउनको लागी आफू सदा तत्पर रहेकाले युवाहरु कुलतमा नलागी गाउ र राष्ट्र विकासका लागी लाग्नुपर्ने बताए । त्यस्तै खनालले राजनितिक क्रान्ति धेरै भएको भन्दै अवको पालो आर्थिक क्रान्तिको समय आएकाले सवै जनता अव गाउको विकास गरि राष्ट्र विकासको लागी लाग्नुपर्ने बताए ..ReadMore

  • रेडियो तनहुँ को सञ्चालनका लागि विभिन्न सल्हाकार एवं उपसमिति गठन
    ..ReadMore

ARCHIVES