प्रदेश ३ का मन्त्री बने शालिकराम जम्मरट्टेल र केशव स्थापित

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्।

पौडेलले माओवादी र एमालेका १÷१ जनालाई मन्त्री बनाएका हुन्।

माओवादी सांसद शालिकराम जम्मरकट्टेल आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन् भने एमाले सांसद केशव स्थापित भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्।

नवनियुक्त दुबै मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्।

प्रदेश ३ का अान्तरिक मामिला तथा कानुन मन्त्री  माओवादीको मजदुर संगठनका नेता थिए। पहिलो संविधान सभा उनी सदस्य निर्वाचित भएका थिए।

अर्का मन्त्री स्थापित काठमाडौं महानगरपालिकाका पूर्वमेयर हुन्।

यसअघि  मुख्यमन्त्री पौडेल पदबहाली गरेका थिए।

प्रतिकृया दिनुहोस

प्रदेश ३ का मन्त्री बने शालिकराम जम्मरट्टेल र केशव स्थापित

रेडियो तनहुँ ९७ दशमलब २ मेघाहर्जका अध्यक्ष एवं शिक्षाविद समजासेवी प्राध्यापक डाक्टर चन्द्र बहादुर थापालाई नागरिक अभिनन्दन गरिएको छ । दशैँ

प्रदेश ३ का मन्त्री बने शालिकराम जम्मरट्टेल र केशव स्थापित

प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा एमालेकी सांसद डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा भएको

प्रदेश ३ का मन्त्री बने शालिकराम जम्मरट्टेल र केशव स्थापित

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार संविधानको धारा ७६ को उपधारा (९) बमोजिम केही नयाँ मन्त्री नियुक्ति