लायन्स क्लब अफ तनहु दमौलीको अध्यक्षमा राकु


तनहुँको दमौलीमा रहेका सामाजिक क्षेत्रमा  क्रियाशिल युवाहरुको भेलाले लायन्स क्लब अफ तनहुँ दमौली गठन गरेका छन् । क्लबको संस्थापक अध्यक्षमा दमौली बजार इकाइका अध्यक्ष राजकुमार श्रेठ राकु चयन हुनुभएको छ । बिहिबार दमौलीमा सम्पन्न एक भेलाले प्रथम उपाध्यक्षमा सरोज भण्डारी, द्वितिय उपाध्यक्षमा राजु राना, तृतीय उपाध्यक्षमा बसन्त गिरी तथा सचिवमा विपिन श्रेष्ठ चयन भएका छन् ।
यसैगरी सह सचिवमा कमल गिरी, कोषाध्यक्षमा भगवान जोशी तथा सह कोषाध्यक्षमा संगीत घिमिरे चयन भएका छन् । क्लबका मेम्बरसीप चियरपर्शनमा कर्णबहादुर गुरुङ, पिआर कोअर्डिनेटरमा प्रकाश थापा, टेमरमा अमरसिंह भुजेल, टेलट्विष्टरमा रामकृष्ण क्षेत्री, एलसिआइएफ कोअर्डिनेटर विशाल पण्डित, तथा डाइरेक्टरहरुमा महेन्द्र रिजाल, मानबहादुर रुचाल, पशुपतिनाथ अधिकारी र देवराज पन्थ चयन भएका छन् ।क्लबका सदस्यहरुमा ओमराज श्रेष्ठ, समुन्द्र पौडेल, रनिल रोका, विनोद
अधिकारी, भरतकुमार श्रेष्ठ, बसन्त जिसि, विरेन्द्रकुमार श्रेष्ठ, सुमिन मल्ल, विशाल श्रेष्ठ, विरेन्द्र घिमिरे, उदय पौडेल, सुमन भट्टराई तथा शैलेन्द्र पण्डित चयन भएका छन्

 

प्रतिकृया दिनुहोस

लायन्स क्लब अफ तनहु दमौलीको अध्यक्षमा राकु

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा

लायन्स क्लब अफ तनहु दमौलीको अध्यक्षमा राकु

५० लाख कारोवार गर्दै शुक्लागगण्डकी लायन्स महोत्सव २०७५ आइतबार सम्पन्न भएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले गत असोज १९ गते देखि सञ्चालन

लायन्स क्लब अफ तनहु दमौलीको अध्यक्षमा राकु

 गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले करका विषयमा भ्रम नफैलाउन सबै संग आग्रह गर्नुभएको छ ।लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी